अमेरिकाले भित्र्याउन छोड्यो क्यानडाका उत्पादन
baahrakhari.com · Tue Sep 29 14:35:09 GMT 2026

काठमाडौं । अमेरिकाले मंगलबारदेखि मदिराजन्य पेय पदार्थ, केही दुग्धजन्य उत्पादन र मोटरसाइकलसहित विभिन्न क्यानेडियन वस्तुको आयातमा प्रतिबन्ध कार्यान्वयन सुरु गरेको छ ।
दुई छिमेकी मुलुकबीच जारी व्यापार विवाद चर्किरहेका बेला अमेरिकाले पछिल्लो कदम उठाएको हो ।नयाँ प्रतिबन्ध अमेरिकी पूर्वी समयअनुसार मंगलबार राति १२ः०१ बजेदेखि लागू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)