लमजुङमा एमालेबाट दुईजना समानुपातिक सूचीमा
gorkhapatraonline.com · Thu Jan 01 17:31:04 GMT 2026

नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङबाट २ जना पर्नुभएको छ ।
महिला क्लस्टरमा टुकाभद्रा हमाल र जनजाति पुरुषमा प्रेम घले समानुपातिक बन्दसूचीमा रहनुभएको छ । हमाल एमालेको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघको अध्यक्ष हुनुहुन्छ । घले गण्डकी प्रदेश समिति सचिवालय सदस्य हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)