ऐतिहासिक जितसँगै क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा, स्टिफन युस्टाकियो बने नायक
kalakarmi.com · Mon Jun 29 00:00:28 GMT 2026
काठमाडौं– मिडफिल्डर स्टिफन युस्टाकियोले इन्जुरी समयको अन्तिम क्षणमा गरेको शानदार गोलको मद्दतमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ऐतिहासिक प्रवेश गरेको छ ।
लस एन्जलसस्थित सोफी स्टेडियममा गए राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले लामो समयसम्म गोल गर्न नसके पनि खेल सकिन केही सेकेन्ड बाँकी रहँदा युस्टाकियोले बक्स बाहिरबाट प्रहार गरेको हाफ-भली गोल निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)