मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यसरी पूरा हुँदैछ ‘ओल्ड एज स्कुल’ बनाउने मेयर महर्जनको सपना

swasthyakhabar.com · Sat Nov 18 01:02:00 GMT 2023

कुराकानीका लागि नगरपालिका पुग्दा मेयर कृष्णहरि महर्जन फोनमा व्यस्त थिए। उनी संघीय सरकारदेखि आफ्नै क्षेत्रका सांसदसम्मलाई ‘ओल्ड एज स्कुल’ बारे फोनबाटै कन्भिन्स गराउँदै थिए।

भर्खर मात्रै संघीय सरकारले उनको ‘ओल्ड एज स्कुल’ लाई एक करोड रुपैयाँ बजेट विनियोजन गरेको खुसीको खबर अर्थ मन्त्रालयबाट पाएका थिए मेयर महर्जनले। उनी यो खबर नगरपािलका सबै निर्वाचित पदाधिकारी र कर्मचारीलाई सुनाउँदै छिटो कार्यान्वयनका लागि लाग्न निर्देशन पनि दिइरहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)