निजामती विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
khabarhub.com · Tue Sep 29 14:51:26 GMT 2026

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्मा लैजाने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिएको हो ।
”संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिइएको छ,” सरकारका प्रवक्ता सस्मित पोखरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)