गण्डकी सरकारद्वारा मृतक तथा बेपत्ता परिवारलाई १ लाख राहत, मुख्यमन्त्री निरीक्षणमा
himalpress.com · Tue Sep 29 14:30:52 GMT 2026

पोखरा- अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा मात्रै पछिल्लो समय २० जनाभन्दा बढी मानिसको ज्यान गयो। मनाङमा अझै १२ जना बेपत्ता छन्।
देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको हो। बाढीपहिरोमा परी ३ जना घाइते भएका छन्। बाढीपहिरोले बागलुङ, म्याग्दी र मनाङ जिल्लामा सबैभन्दा बढी क्षति गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)