बुटवल–गोरूसिंगे सडक खण्ड विस्तारका लागि बोलपत्र आह्वान
ekantipur.com · Fri Dec 22 16:57:32 GMT 2023
बुटवल — ३४ अर्ब रुपैयाँ लागतको बुटवल-गोरुसिंगे चन्द्रौटा सडकअन्तर्गत बुटवल–गोरूसिंगे खण्ड विस्तारका लागि बोलपत्र आह्वान भएको छ । पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे ५० किलोमिटर विस्तारका लागि बोलपत्र आह्वान भएको हो ।
सडक विभागअन्तर्गत वैदेशिक महाशाखाले डेडिकेटेड चारलेनका लागि टेण्डर आह्वान गरेको हो । ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)