मधेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारी र जसपा सांसदले एक दिनको तलब राहत कोषमा जम्मा गर्ने
lokaantar.com

भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण पहाडी तथा कोरिडोर क्षेत्रमा भएको ठूलो धनजनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै मधेश प्रदेश सरकार र त्यहाँको प्रमुख राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सहयोगको हात बढाएका छन् ।
बाढी प्रभावित नागरिकको उद्धार र राहतका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरूका साथै जसपा नेपालका प्रदेश सांसदहरूले आफ्नो एक दिन बराबरको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)