इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरमा देखिएको रौनक
barnanmedia.com · Tue Sep 29 15:05:13 GMT 2026

इन्द्रजात्रा मंगलबार समापन गरिँदै छ ।
अन्तिम दिन मंगलबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका थिए । बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)