मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

एउटै साहरा झोलुंगे पुलको…

kalakarmi.com · Sat Sep 04 00:21:23 GMT 2021

मेलम्ची- ईन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण अन्य पुल तथा सडक बगाएपछि दुवाचौर,ज्यामीरे,शिखरपुर पाँच पोखरी, इन्द्रावती, हेलम्बुका स्थानिय वासिन्दाहरु अहिले यही झोलुङे पुलबाट यात्रा गर्छन् ।

मेलम्ची बजार आउने एउटै पुल भएका कारण अहिले यो पुलबाट मानिसहरुको आवतजावत बाक्लो भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)