मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आठ वर्षपछि  तातोपानी नाकाबाट निर्यात

nayapatrikadaily.com · Tue May 02 00:32:00 GMT 2023

पहिलोपटक हस्तकलाका तीन कन्टेनर सामान पठाइयो खासा

१२ वैशाख ०७२ को भूकम्पपछि बन्द उत्तरी नाका तातोपानीबाट आठ वर्षपछि निर्यात सुरु भएको छ । नेपाल–चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा सोमबार तीन कन्टेनर सामान पठाएर निर्यात खुला गरिएको हो । हुम्लाको हिल्सा नाका पनि सोमबारदेखि नै मानिस र कार्गो ओहोर–दोहोरका खुला गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)