हारेपछि गोकुलको प्रतिक्रिया: खाल हारियो, च्याँखे जितियो
canadanepal.com · Fri Dec 19 17:21:51 GMT 2025

काठमाडौँ - नेकपा एमालेको सचिव पदमा हार बेहोरेका गोकुल बास्कोटाले अब लाए अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै गोकुलले यस्तो बताएका हुन्।
‘भनेकै थिएँ–जिते चलाउने, हारे सघाउने,’ गोकुलले लेखेका छन्, ‘खाल हारियो,च्याँखे जितियो।’ अब पार्टीले अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। ‘अब लाए अह्राएको गर्ने,नलाए सुन्ने, हेर्ने र ताली बजाउने’, उनले अगाडी लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)