प्रतिनिधि सभामा आज प्रि–बजेटमाथि छलफल
kalakarmi.com · Sun Mar 17 00:45:18 GMT 2024
काठमाडौं– आज आइतवार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजेदेखि उक्त बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविधालय विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)