भेरी नदीमाथि निर्माणाधीन भाँचिएको बेलिब्रिज पुल
nepalsamaya.com · Thu Apr 20 23:18:00 GMT 2023
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएको बेलिब्रिज पुल। उक्त बेलिब्रिज भाँचिदा पुलमा काम गर्ने चार जना श्रमिकको मृत्यु भएको छ। तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित: Apr 21, 2023| 05:03. 00 शुक्रबार, वैशाख ८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)