उज्यालो नेपालको लुम्बिनीमा प्रदेश कार्यालय उद्घाटन, ‘ग्रिन रिभोल्युसन’ मार्फत देश समृद्ध बनाउने घोषणा
nepalpress.com · Tue Sep 29 15:35:53 GMT 2026

दाङ । उज्यालो नेपाल पार्टीको लुम्बिनी प्रदेश कार्यालय दाङको देउखुरी, लमहीमा विधिवत् रूपमा उद्घाटन गरिएको छ। मंगलबार आयोजित एक विशेष समारोहका बीच पार्टीका महासचिव धर्म चौधरीले कार्यालयको उद्घाटन गरेका हुन्।
पार्टीका प्रदेश अध्यक्ष हरि थापाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा महासचिव धर्म चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)