छ महिनाभित्र त्रिचन्द्रका कक्षाकोठामा सिसी क्यामेरा जडान गछौँ : अध्यक्ष थापा
rajdhanidaily.com · Thu Jan 01 17:34:27 GMT 2026

काठमाडौं । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटिका अध्यक्ष बिरेन्द्र पाल थापाले शैक्षिक वातावरणलाई सुरक्षित र अनुशासित बनाउने उद्देश्यका साथ आगामी छ महिनाभित्र क्याम्पसका सबै कक्षाकोठामा सिसी टिभी क्यामेरा जडान गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन ।
नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)