मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

nepalnews.com · Tue Sep 29 15:48:05 GMT 2026

काठमाडौं। ठमेल पर्यटन विकास परिषदद्वारा आयोजित ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले हात पारेको छ।

४७औं विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनल खेलमा जोरपाटी क्लबले ठमेल–११ क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)