मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वी भारतमा बाढीका कारण लाखौँ विस्थापित

himalpress.com · Tue Sep 29 15:44:48 GMT 2026

काठमाडौँ- भारतको पूर्वी राज्य ओडिसामा महानदीको जलस्तर तीव्र गतिमा बढेपछि बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै तल्ला क्षेत्रका कम्तीमा १ लाख ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतीय अधिकारीहरुका अनुसार हीराकुड बाँधबाट थप पानी छाडिएपछि बाक्लो बस्ती रहेका तटीय क्षेत्रहरु हुँदै बग्ने महानदीमा बाढीको त्रास बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)