भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका ६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न दूतावासको निर्देशन
canadanepal.com · Sun Jun 07 14:25:21 GMT 2026

काठमाडौँ - भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसोबास गरिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूचनामा सम्बन्धित नेपाली नागरिकहरूलाई आवश्यक यात्रा व्यवस्था मिलाई तोकिएको समयभित्र नेपाल फर्किन स्पष्ट निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)