अध्यक्ष र कर्मचारीमाथिको दुर्व्यवहारप्रति प्रेस काउन्सिलको आपत्ति
baahrakhari.com · Tue Sep 29 15:54:00 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाप्रति आपत्ति जनाएको छ ।
मंगलबार लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको भन्दै काउन्सिलले आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)