मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानसेनापतिले शर्माको निर्देशन : निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्नू

ekantipur.com · Sat Aug 27 00:53:57 GMT 2022

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सैनिक मुख्यालयमा भएको दुई दिने ‘कमान्ड सेनापति समन्वयात्मक बैठक–२०७९’को शुक्रबार समापन कार्यक्रममा बोल्दै शर्माले चारै कमान्डका कमान्ड सेनापतिहरुलाई नेपाल सरकारबाट निर्वाचनका सम्बन्धमा प्राप्त हुन सक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)