मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिन्छौँः महेश बस्नेत

deshsanchar.com · Tue Sep 29 13:49:53 GMT 2026

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै चाडपर्व सकिएलगत्तै सशक्त आन्दोलन गर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)