६ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
deshsanchar.com · Tue Sep 29 14:37:45 GMT 2026

गुल्मी – वर्षाका कारण ६ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन। कालीगण्डकी गाउँपालिका-२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)