सरकारको ६ महिना: बालेन-सुधनका हुँकार ‘एक्सप्रेस वे’का, चाल ‘बिग्रेको लोकल बस’जस्ता
deshsanchar.com · Tue Sep 29 13:14:19 GMT 2026

काठमाडौँ– ‘अब देशले नयाँ दिशा लिनेछ’, जेनजी आन्दोलनको जगमा गृहमन्त्री बनेका सुधन गुरुङले उद्घोष गरेको पनि छ महिना भयो। छ महिनामा देशले नयाँ दिशा लियो कि लिएन भन्ने बहसको विषय होला तर गृहमन्त्री गुरुङको खुसी उडेको भने लगभग छ महिना नै भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)