६ जिल्लाका सीडीओ फेरिए
khabarhub.com · Tue Sep 29 15:58:50 GMT 2026

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।
असोज १२ गतेको मन्त्रीस्तरीय निर्णय आज सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)