एमाले सचिव महेश बस्नेत भन्छन्- ‘चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिन्छौँ ‘
reportersnepal.com · Tue Sep 29 16:09:50 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै चाडपर्व सकिएपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप लगाए। उनका अनुसार मुलुकमा महँगी, भ्रष्टाचार र कुशासन बढ्दै जाँदा अर्थतन्त्र तथा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)