मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

arthasansar.com

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कुमारी बैंक काे ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)