शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईका जिल्लामा हुस्सु लाग्ने
nepallive.com · Fri Dec 15 00:34:06 GMT 2023
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)