पाकिस्तानमा आतंकवादी हमलाः १० सुरक्षाकर्मी र ३७ आतंकवादी मारिए
barnanmedia.com · Sat Jan 31 20:15:00 GMT 2026

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतङ्कवादी आक्रमणको प्रतिक्रिया जनाउँदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतङ्कवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)