मिसनमा खटिएका बाहेक सबै नेपालीको अफगानिस्तानबाट उद्धार
nepalghatana.com · Sat Oct 30 16:08:50 GMT 2021
अफगानिस्तानमा रहेका बाँकी ३२ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
नेपाल एयरलाइन्सबाट आज बिहान २९ जना र फ्लाई दुबईबाट ३ जना गरी ३२ जनालाई स्वदेश ल्याइएको हो । अब अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मिसनमा खटिएका बाहेक सबै नेपालीको उद्धार भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)