मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

makalukhabar.com · Sun Jun 07 14:27:11 GMT 2026

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।

केराखेती खबराका नागरिकको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)