वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी
khabarhub.com · Tue Sep 29 16:53:23 GMT 2026

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै वाम आन्दोलनलाई बलियो बनाउने बताएकी छिन् ।
मंगलबार आयोजित कार्यक्रममा उनले पार्टीले दिएको नयाँ जिम्मेवारीबाट थप ऊर्जा प्राप्त भएको बताइन् । एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)