केराको बोट सुक्न थालेपछि किसान चिन्तित
khabarhub.com · Sun Jun 07 14:29:41 GMT 2026

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)