आईओएमका १६ चिकित्सक सह–प्राध्यापकबाट प्राध्यापकमा बढुवा
newsofnepal.com · Tue Dec 23 17:26:43 GMT 2025

काठमाडौं।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत कार्यरत १६ जना चिकित्सकलाई सह–प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)