निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
thahakhabar.com
काठमाडौं : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)