रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनमा १२ बुँदे निर्णय
baahrakhari.com · Tue Sep 29 17:02:52 GMT 2026

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)