मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णालीका पाँच अस्पताललाई ११ करोड

abhiyandaily.com

सुर्खेत (अस) । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पेडियाट्रिक आईसीयू र

आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)