सुनचाँदी चोरेको आरोपमा पक्राउ परेकाहरु पुर्पक्षका लागि जेल चलान
thahakhabar.com
विराटनगर : २० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्।
मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)