मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित

deshsanchar.com · Sun Dec 18 17:15:41 GMT 2022

मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्।

अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)