मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

छामछुमकै भरमा ‘सवारी पास’

gorkhapatraonline.com · Wed Jan 17 23:59:26 GMT 2024

काठमाडौँ, माघ ४ गते ।

सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)