करेन्ट लागेर मृत्यु
nepalnews.com · Thu Jun 04 14:12:30 GMT 2026

झापा। झापाको अर्जुनधारा नगरपालिका ११ का ४४ वर्षीय सागर भन्ने डम्बर हस्दाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।
सोही ठाउँमा रहेको हिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)