पुलिस क्लब सेमिफाइनलमा
ekantipur.com · Thu Dec 07 16:48:49 GMT 2023
काठमाडौँ — नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिगमा बिहीबार सेमिफाइनल पुगेको छ । पुलिस ९२ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो ।
कान्तिपुर भ्याली पिङपोङ क्लब ७५ अंक बटुल्दै सेमिफाइनल पुग्यो । दुई टिमको शुक्रबार टुंगो लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)