मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुर प्रशासनद्वारा स्थलगत अवलोकन

ratopati.com · Tue Sep 29 17:23:15 GMT 2026

बागमती । मकवानपुर प्रशासनले जिल्लाको बकैया गाउँपालिका–६ ज्यामिर क्षेत्रमा स्थलगत अवलोकन गरेको छ ।

यही असोज ११ गतेदेखि ज्यामिरेका विभिन्न स्थानमा जमिन फाट्ने, चिरा पर्ने क्रम बढेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले आज स्थलगत रूपमा अवलोकन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)