‘सुधन गुरूङ हिरासतभित्रै छिरेर हप्कीदप्की गरे, सरकारविरुद्ध नबोल्न धम्की दिए’
khabarhub.com · Thu Jun 04 14:09:49 GMT 2026

काठमाडौं – राष्ट्रिय जेन-जी नागरिक अभियानले भारतीय दूतावासनजिक शान्तिपूर्ण रूपमा पम्पलेट वितरण गर्न गएका अभियानकर्तामाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ। प्रदर्शनकारीलाई नियन्त्रण लिएपछि हिरासतमा राजनीतिक दबाब र दुर्व्यवहार भएको आरोप उक्त अभियानले लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ