मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी

setopati.com · Sun Feb 12 01:03:00 GMT 2023

आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)