मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा ‘प्राविधिक खराबी’ बाट विद्युत सेवामा व्यापक अवरुद्धता, चिसोले जनजीवन प्रभावित

barnanmedia.com · Sat Jan 31 21:25:00 GMT 2026

मोल्डोभा, रोमानिया र युक्रेनबीचको युक्रेनी विद्युत नेटवर्कमा शनिबार ‘प्राविधिक खराबी’ को कारण सेवा अवरूद्ध भएको युक्रेनका ऊर्जा मन्त्री डेनिस स्मिगलले जानकारी गराउन्ुभएको छ।

विद्युत लाइनमा देखिएको प्राविधिक समस्याका कारण राजधानी किएभमा पानीको आपूर्ति नै बन्द हुन पुगेको छ भने शहरको मेट्रो नेटवर्क पूर्ण रूपमा बन्द भएको र हजारौँ यात्रीहरू अलपत्र परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)