चितवनसँगको हारले झापाको प्लेअफ पुग्ने सम्भावना कमजोर
thahakhabar.com
काठमाडौं : नेपाल सुपर लिग एनएसएलमा झापा एफसीको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।
शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन एफसीसँग २–० को पराजय भोगेपछि झापाको प्लेअफ सम्भावना कमजोर बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)