मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल

ratopati.com · Thu May 14 19:08:06 GMT 2026

काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापन गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकार बालाबिच सो टास्क फोर्स गठन गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)