मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खानेपानी र सरसफाईका लागि एक अर्ब ८२ करोड बजेट - देखापढी

dekhapadhi.com · Tue Jun 15 17:45:00 GMT 2021

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा खानेपानी तथा सरसफाईको लागि एक अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमको लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमका लागि यो रकम खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)