मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशका लागि आवेदन दिने ९६ जना को को छन्?

deshsanchar.com · Tue Sep 06 16:15:37 GMT 2022

काठमाडौँ- उच्च अदालतका मुख्य न्यायाधीशका लागि १५ जना र न्यायाधीश पदका लागि ८१ जनाले आवेदन दिएका छन्।

सर्वोच्चकी रजिष्ट्रार निर्मला पौडेलले पनि मुख्य न्यायाधीश पदका लागि आवेदन हालेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)